काठमाडौँ । फिल्म ‘नाइँ न भन्नु ल ५’को ट्रेलर ट्रेन्डिङ नम्वर एकमा आएको छ । फिल्ममा सबैभन्दा सफल सिरिजको रूपमा लिइएको ‘नाइँ न भन्नु ल’को यो पाँचौँ श्रृंखल हो । गत सोमबार सार्वजनिक गरिएको फिल्मको ट्रेलर शुक्रबार नै ट्रेन्डिङ नम्वर एकमा आएको थियो । ट्रेलरलाई हालसम्म ८ लाख भन्दा बढीले हेरेका छन् । यो फिल्मलाई […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uzINCG
No comments:
Post a Comment