काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–ट्वान्टी खेलेर क्यानडाबाट स्वदेश फर्किएका छन् । उनि शनिवार त्रिभुवन अन्तराट्रिय विमानस्थलमा ओर्लिएका हुन् । लामिछानेले क्यानडामा आयोजित ग्लोबल टी–ट्वान्टी खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएका उनलाई फ्यानले स्वागत गरेका थिए। क्यानडामा सन्दीपले मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए।from खेल – News24 : Premium News Channel https://ift.tt/2uzduIi
No comments:
Post a Comment