Tuesday, July 3, 2018

रणवीर अभिनित सञ्जुको चार दिनमा यस्ता रेकर्डहरु, दुवईमा २४ सै घण्टा फिल्महल खुल्ला !

काठमाडौं । राजकुमार हिरानीको निर्देशनमा बनेको बलिउडका मुन्ना भाई संजय दत्तको जीवनीमा आधारित ‘सञ्जु’ले प्रत्येक दिन नयाँ रेकर्ड बनाउँदै आएको छ । यो भन्दा पहिले अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ले यो वर्ष धमाका मच्चाएको थियो, तर सलमानको ‘रेस ३’को रेकर्डलाई पछि पार्दै सञ्जय दत्तको जीवनीमा बनेको ‘सञ्जु’ले नयाँ रेकर्ड बनाईरहेको छ । यो फिल्मले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KFZo1S

No comments:

Post a Comment