काठमाडौं । शून्य विरुद्ध दुई गोलले मेक्सिकोलाई हराएर विश्वकपको एक प्रमुख दाबेदार मानिएको ब्राजिल क्वाटर फाइनलमा पुगेको छ।सोमबार ब्राजिलले विश्वकपको प्रिक्वार्टरफाइनलमा मेक्सिकोलाई २–० ले हराउँदा नेइमारले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाइदिए ।मेक्सिको विरूद्ध सोमबार भएको खेलमा ब्राजिलका स्टार खेलाडी नेइमार ‘नायक’ नै साबित भए । एक उत्कृष्ट गोल गरेर र एक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KHTiee
No comments:
Post a Comment