Friday, July 27, 2018

‘नाच फिरिरी’ भन्दै निश्चल र स्वस्तिमा (भिडियो)

काठमाडाैँ। नेपाली फिल्म नगरीका चर्चित रियल जाेडी निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नाच फिरिरि..’ बोलको भिडियोमा निश्चल र स्वस्तिमा पहिलो पटक एकसाथ देखिएका हुन् । गायक महेश काफ्ले र गायिका मेलिना रार्इकाे आवाजमा रहेको याे गीतमा शब्द तथा सङ्गीत पनि काफ्ले स्वयंमको रहेकाे छ । भिडियोमा निश्चल र स्वस्तिमालाई पोखराको चर्चित नृत्य […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AiKBGz

No comments:

Post a Comment