काठमाडाैँ । हालै नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी नायिका प्रियंका कार्कीले अाफ्नाे घाँटीमा (गर्धनमाथि) एउटा ट्याटु खाेपेर चर्चामा अाएकी छिन् । उनले अाफ्नाे नामलार्इ परिवर्तन गरेर ‘आयङ्का’ बनाएकी छिन् र यही नाम अाफ्नाे घाँटीमा खाेपेकी छिन् । उनले पछिल्लाे समय अाफ्नाे अायुष्मानसँगकाे प्रेमलार्इ लिएर भइरहेका विभिन्न टीका-टिप्पणीकाे जवाफ दिन समेत याे ट्याटु […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2mNKwkw
No comments:
Post a Comment