Tuesday, July 17, 2018

संजाेगले भने- ‘अबकाे दुर्इ वर्षबीच कुनै पनि दिन वर्षा र मेराे बिहे हुन्छ’

नायिका वर्षा राउत र नायक संजाेग काेइरालाकाे प्रेमबारे थाहा नहुने सायदै काेहि हाेलान । उनीहरूले अाफ्नाे प्रेम संम्बन्धबारे लुकाएका छैनन् र याे जाेडीलार्इ मन पराउने फ्यानहरू पनि उत्तिकै छन् । उनीहरूकाे प्रेम संम्बन्धले निरन्तरता पाएकाे पनि ५,६ वर्ष भएकाे छ । यस्तैमा संजाेगले एक इन्टरभ्यूमा भनेका छन्- ‘ढुक्क रहनुहाेस्, हाम्राे बिहे अबकाे दुर्इ वर्षबीच कुनै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uI5mVU

No comments:

Post a Comment