काठमाडौं । अभिनेत्री तथा निर्मात्री रेखा थापाको आगामी फिल्म ‘मालिका’को नयाँ गीत रिलिज गरिएको छ । अभिनेत्री थापाको आफ्नै निर्देशनमा बनेको यो फिल्मको ‘हल्का माया के माया, गाढा लगाउने‘’ गीतको भिडियो रिलिज गरिएको हो । ‘मालिका’ फिल्मको निर्माण पक्षले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै यो गीत रिलिज गरेको हो । रिलिज गरिएको यो गीतलाई कर्णालीको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NT5I4W
No comments:
Post a Comment