काठमाडौँ । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडीलाई र्दशकले अत्याधिक रुचाएका छन् । प्रेमगीतबाट दर्शक माझ लोक प्रिय बनेकी पूजा पछिल्लो समय पनि सबैको मन मुटुमा बस्न सफल भएकी छन्। त्यसैगरी आकाश पनि पछिल्लो समय एका एक चर्चामा छन् । पूजाको निर्माणमा रहेको दोस्रो फिल्म ‘रामकहानी’ यही भदौ २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uI8Pom
No comments:
Post a Comment