काठमाडौं । आदर्श समाज बिकास केन्द्रले सशस्त्र प्रहरीका खेलाडीका लागि विभिन्न सामाग्री प्रदान गरेको छ ।भारतमा हुने चौथो कराँते प्रतियोगिताको तयारीका लागि आवश्यक विभिन्न सामाग्री उपलब्ध गराइएको हो । केन्द्रले सशस्त्र प्रहरी कार्यालय हलचोमा एक कार्यक्रम आयोजना गरी संस्थाका उपध्यक्ष गीता सिम्खडा र सचिव प्रविण कुलङ राईले संयुक्त रुपमा खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LqyY4P
No comments:
Post a Comment