काठमाडौँ। लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौँ राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताअन्तर्गत महिला व्यक्तिगत रिकर्भमा नेपाल आर्मीकी आइशा तामाङ र कास्की आर्चरी क्लब पोखराकी केशरी आले मगर आज फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको खेलमा आइशाले आर्मीकै ज्ञानु अवालेलाई ६–४ तथा केशरीले कास्कीकी रोजिना थापालाई ६–२ ले पराजित गरे […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MJxxvk
No comments:
Post a Comment