Monday, July 2, 2018

विश्वकप २०१८- ११: ४५ बजे एक मात्रै एसियाली टिम जापन बेल्जियमसंग प्रतिष्पर्धा गर्दै

काठमडौँ । रसियामा जारी विश्वकप २०१८ को क्वाटरफाइनल प्रवेशका लागि रोस्तोभ अरेना रंगशालामा आजको दोस्रो खेल बेल्जियम र जापानबीच हुँदैछ । पहिलो खेलमा भने ब्राजिलले मेक्सिकोलाई २–० गोलको अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । समुह चरणमा निकै चासोको विषय बनेको जापान एसियालाई प्रतिनिधित्व गर्दै जारी विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KFPv4e

No comments:

Post a Comment