एजेन्सी । अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सी, पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले र विश्वकप विजेता फ्रान्सका युवा स्टार केलियन एमबाप्पे द बेस्ट फिफा उत्कृष्ट पुरुष खेलाडीमा परेका छन् । मंगलबार फुटबलको सर्वोच्च निकाय फिफाले उत्कृष्ट १० पुरुष तथा महिला खेलाडीको सूची सार्वजनिक गरेकोमा उनीहरु उत्कृष्ट १० पुरुष खेलाडीमा परेका हुन् । उत्कृष्ट १० पुरुष खेलाडीमा इजिप्टका स्टार खेलाडी मोहमद सलाह, […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OgSMG3
No comments:
Post a Comment