Monday, July 2, 2018

विश्वकप- ७ः ४५ बजे ब्राजिल र मेक्सिको भिड्दै

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को क्वाटरफाइनल प्रवेशका लागि आज सामारा एरेनामा पाँचौ पटकको विश्व च्याम्पियन ब्राजिलले मेक्सिकाको सामना गर्दैछ । यस्तै दोस्रो खेलमा एसियाली चुनौतीकोरुपमा उभिएको जापान राम्रो लयमा देखिएको बेल्जियमसंग प्रतिष्पर्धा गर्दैछ । ब्राजिल भर्सेस मेक्सिको समुह ‘इ’को विजेता ब्राजिल र समुह ‘एफ’को उपविजेता मेक्सिको दुवै टोलीको निम्ति आजको खेलले विशेष अर्थ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KEXLyp

No comments:

Post a Comment