काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को क्वाटरफाइनल प्रवेशका लागि ब्राजिल र मेक्सीको बीचको सुरु भएको छ । सामारा एरेनामा पाँचौ पटकको विश्व च्याम्पियन ब्राजिल र यसपटकको विश्वकपमा राम्रो प्रदर्शन गर्दै आएको मेक्सिकोबीच खेल हुँदैछ । यस्तै अर्को दोस्रो खेल आजै राती एसियाली चुनौतीकोरुपमा उभिएको जापान राम्रो लयमा देखिएको बेल्जियमसंग प्रतिष्पर्धा गर्दैछ । समुह ‘इ’को […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Nfr1xg
No comments:
Post a Comment