काठमाडौँ । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको ‘डान्स रियालिटी शो बुगीवुगी’को टप फोरबाट रबिन भुजेल बाहिरिएका छन् । शुक्रबार राति टप थ्रीका लागि भएको नृत्यको कडा प्रतिस्पर्धामा रबिनको यात्रा टुंगिएको हो । रबिनको कलात्मक नृत्यकै कारण फ्यान र दर्शकहरूको नजरमा समेत उनी प्रिय थिए । दर्शकको भोट ५० प्रतिशत र निर्णायकहरूको ५० प्रतिशत […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zZbYp0
No comments:
Post a Comment