Friday, July 20, 2018

हराउँदै मौलिक नेपाली गीत, लोकगीतप्रतिको मोह घट्दै

“केटाहरु नबन सोझो, फुच्ची केटीहरुले न्यू खोजो” प्रकाश सपूतको इपिक ब्याटल दोहोरी यो गीतले अहिले नेपाली युवा पुस्तामाझ निकै चर्चा बटुलेको छ । सपूत र प्रीति आलेको गायन रहेको यो गीतमा छाडा शब्दको निकै प्रयोग भएको देखिन्छ । यस्ता खालका गीत लोकबजारमा भित्रिन थालेसँगै नेपालको लोक मौलिकपना हराउँदै गएको स्पष्ट रुपमा देखिन्छ । लोकसंगीतका पारखी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uE1GWe

No comments:

Post a Comment