Thursday, July 12, 2018

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई पाँच पदक

कोरिया। नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रजत पदक जित्न सफल भएका छन् । कोरियाको पोहाङमा भएको दोस्रो दिनको खेलमा फाइटतर्फ निमाले ५७ केजी मुनि तौल समूहमा र निशाले ७३ केजी तौल समूह माथि नेपाललाई रजत पदक दिलाएका हुन् । पहिलो खेलमा बाई पाएकी निमाले दोस्रो खेलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ui3KTD

No comments:

Post a Comment