एजेन्सी । रियल म्याड्रिडलाई बाई बाई गरेर युभेन्ट्समा आबद्ध भएका क्रिस्टियानो रोनाल्डो प्रि सिजनमा पूर्व क्लब रियल म्याड्रिडसँग नखेल्ने सम्भावना रहेको बताइएको छ । प्रि सिजन टुरअन्तर्गत युभन्ट्सले रियलको सामना गर्दा त्यो खेलमा रोनाल्डो नहुने भएका हुन् । युभेन्ट्स र रियल म्याड्रिड फेडएक्स फिल्डमा अगस्ट ५ मा इन्टरनेसन च्याम्पियन्स कपमा प्रतिस्पर्धा हुँदैछ । रोनाल्डो जुलाई […]from खेल – News24 : Premium News Channel https://ift.tt/2uk7HXH
No comments:
Post a Comment