Monday, July 2, 2018

‘के हुँदैछ आजभोली’ लिएर आइन् लक्ष्मी हमाल

काठमाडौं । रेडियो नेपालका उप–निर्देशक एवम् वरिष्ठ संगीतकार टिका भण्डारीले नेपाली गीत–संगीतको मार्ग अहिले प्रविधिकतर्फ मोडिएको बताएका छन् । गायिका लक्ष्मी हमालको दोस्रो गीति एल्बम् ‘के हुँदैछ आजभोलि (मुटुभित्र)’ बोलको गीत सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भण्डारीले यस्तो बताएका हुन् । उनले भने, ‘लक्ष्मी हमाल सांगीतीक पारिवारिक माहोलबाट आएकी गायिका हुनुहुन्छ, गीत संगीतको भविष्य […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MISGFZ

No comments:

Post a Comment