काठमाडौं । क्यानडेली लिग ग्लोबल टी–ट्वेन्टीका लागि मोन्ट्रियल टाइगर्समा ४० हजार डलरमा अनुबन्धित भएका सन्दीप लामिछानेले निराशाजनक प्रदर्शन गरेका छन् । मोन्ट्रियल टाइगर्समा ४० हजार डलरमा अनुबन्धित भएका सन्दीपले प्राविधिक कारणले विनिपेग हक्ससँगको पहिलो खेल गुमाएका थिए । तर शनिबार भएको वेष्ट इन्डिज बीसँगको खेलमा भने उनी महंगा बलर सावित भएका छन् । वेष्ट इन्डिजसँगको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2z2bQo4
No comments:
Post a Comment