काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को क्वाटरफाइनल प्रवेशका लागि ब्राजिल र मेक्सीकोबीच खेल भइरहेको छ । उक्त खेलमा नेमारले ५१ अाैँ मिनेटमा एक उत्कृष्ट गोल गरेका छन् । । सामारा एरेनामा पाँचौ पटकको विश्व च्याम्पियन ब्राजिल र यसपटकको विश्वकपमा राम्रो प्रदर्शन गर्दै आएको मेक्सिकोबीच खेल भइरहेको छ । यस्तै अर्को दोस्रो खेल आजै राती एसियाली […]from खेल – News24 : Premium News Channel https://ift.tt/2lLO2eJ
No comments:
Post a Comment