एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई मोष्ट एलिजिवल ब्याचेलर मध्ये एक मानिन्छ । सलमानले आफ्नो विभिन्न उमेर चरणमा धेरै गर्लफ्रेण्डहरुसँग रोमान्स गरे, तर उनको ती प्रेमहरु कुनै बैबाहिक बन्धनसम्म भने पुगेनन् । सलमानको स्कुल समयमा पनि प्रेम बसेको थियो, तर ती युवतीले सलमानलाई आफ्नो भाई मान्थे । एक अखबरको रिपोर्ट अनुसार, सलमानले एक पटक धेरै […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2tYP62m
No comments:
Post a Comment