ब्युनस आयर्स, (एजेन्सी)। विश्वकपमा अर्जेन्टिनाले निरासजनक प्रदर्शन गरेपछि जर्ज साम्पाओलीले कोचको पदबाट राजीनामा दिने दवावबीच डिएगो म्याराडोनाले पद सम्हाल्ने चासो देखाएका छन् । १९८६ को विश्वकप विजेता म्याराडोनाले अर्जेन्टिनाको कोच हुन आफुलाई एक पैसा पनि नचाहेको उल्लेख गरेका छन् । आफनो टीभी कार्यक्रम ह्यान्ड अफ गड मा ५७ वर्षीय खेलाडीले बताए कि उनी राष्ट्रिय टोलीका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zdVvgg
No comments:
Post a Comment