लन्डन, (एजेन्सी)। कोलम्बियाका दुई खेलाडीले इंग्ल्यान्डविरुद्धको पेनाल्टी शुटआउटमा गोल गर्न सकेनन् । सोसल मिडियामा उनीहरुलाई मार्ने धम्की आएको बताइएको छ । म्याटेउस उराइब र कार्लोस बाक्कालाई धमाधम धम्की आइरहेकोले उनीहरुलाई घर नजान पनि केहीले सल्लाह दिएको छ । उराइबको किक क्रसबारमा ठोक्यो भने बाक्काको किकलाई इंग्लिस गोलकिपर पिक्फोर्डले बचाएका थिए । बाक्काका धेरै जसो समर्थकले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2tWrsED
No comments:
Post a Comment