Monday, July 23, 2018

कथा काठमाडौंको गितमा प्रियंका र प्रमोदको बोल्ड भिडियो,आफ्नै भिडियो हेरेर लजाए नायक

काठमाडौं । संगिता श्रेष्ठको कथा तथा निर्देशन रहेको फिल्म कथा काठमाडौंंको एउटा गितले यति खेर बजार तताएको छ ।गायिका इन्दिरा जोशीको स्वर रहेको ‘रातको कुरा’ बोलको गीतमा नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको छ । गीतको भिडियोमा प्रमोद र प्रियंका निकै हट देखिएका छन् । दुइको अन्तरंग दृश्यलाई  कोरियोग्राफर संगीता श्रेष्ठले कलात्मक ढंगले पस्कीएकी छिन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uZEO2y

No comments:

Post a Comment