काठमाडौं । संगिता श्रेष्ठको कथा तथा निर्देशन रहेको फिल्म कथा काठमाडौंंको एउटा गीतले यति खेर बजार तताएको छ ।गायिका इन्दिरा जोशीको स्वर रहेको ‘रातको कुरा’ बोलको गीतमा नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको छ । गीतको भिडियोमा प्रमोद र प्रियंका निकै हट देखिएका छन् । दुइको अन्तरंग दृश्यलाई कोरियोग्राफर संगीता श्रेष्ठले कलात्मक ढंगले पस्कीएकी छिन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Le8l3u
No comments:
Post a Comment