काठमाडौं । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपराष्ट्रपति नन्दवहादुर पुनले शुक्रवार उद्घाटन गनुभएको छ । नेपाल इन्टरनेश्नल तेक्वान्दो (आईटिएफ) संघको आयोजनमा संचालन भएको प्रतियोगिताको पहिलो दिन नेपालकी सोनी खड्का र तुलसा राजथलाले स्वर्ण जितेका छन् । सोनीले महिला सिनियर ब्लक बेल्ड तेश्रो डानमा स्वर्ण जित्दा तुलसाले महिला सिनियर ब्लक बेल्ड चौथो डानमा स्वर्ण हात […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NMEaxW
No comments:
Post a Comment