Friday, July 13, 2018

तेस्रो स्थानका लागि शनिबार इंग्ल्याण्ड र बेल्जियम आमने सामने हुँदै, खेल पनि रोमाञ्चक हुने अनुमान

काठमाडौं । रुसमा जारी फिफा विश्वकप २०१८ अन्तरगत शनिबार तेस्रो स्थानको लागि इंग्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईको खेल नेपाली अनुसार पौने ८ बजे हुनेछ । क्रेस्टोभस्काई स्टेडियममा शनिबार इंग्ल्याण्ड र बेल्जियम तेस्रो स्थानको लागि भिड्दा यो खेल फाईनल जतिनै रोमाञ्चक हुने अनुमान गरिएको छ । इंग्ल्ण्याड २८ वर्ष पछि तेस्रो स्थानको लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2L70YKu

No comments:

Post a Comment