Friday, July 13, 2018

सलमानका फ्यानले कट्रिनालार्इ दिए यस्ताे झट्का

जता कतैका फ्यानहरूले सेलीब्रेटीहरूलार्इ कहिलेकाहीँ निकै सम्मान दिन्छन् त कहिले उति नै अपमान पनि गर्छन् । कतिपय फ्यानहरूले सेलीक्रेटीहरूप्रति निकै अभद्र व्यवहार देखाउँछन् । ‘द-ब्याङ’ टुरको सिलसिलामा नायक सलमान खानको टोलीमा क्यानाडाको भान्कोउभरमा पुगेकी नायिका कट्रिना कैफले फ्यानहरूकाे अभद्र व्यवहारकाे सामना गर्नुपरेकाे छ । फ्यानहरूले उनलार्इ साेच्दै नसाेचेकाे जवाफ फर्काएका छन् । शाेका लागि कट्रिना जब आफू बसेको होटलबाट […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2L3KkeG

No comments:

Post a Comment