Friday, July 13, 2018

सनी लियोनीको बायोपिकमा विवाद, नामबाट ‘कौर’ शब्द हटाउन सिख समुदायको माग

नायिका सनी लियोनी को बायोपिक फिल्मको ट्रेलर रिलीज पछि यस फिल्मलाई लिएर विभिन्न विवाद शुरु भएको छ । सनी लियोनीको बायोपिक फिल्ममा राखिएको नाम (करनजीत कौर)लाई लिएर सिख समुदायले आपत्ती जनाएका छन् ।पोर्न फिल्म खेलेर बलिउड ईन्डस्ट्रीमा छिरेकी नायिका सनी स्वयंले यस फिल्ममा अभिनय गरेकी छिन् ।   फिल्म को नाममा राखिएको कौर शब्द (जुन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LbF9pL

No comments:

Post a Comment