अाजभाेली भारतीय संचार माध्यमका लागि रणवीर अालियाकाे प्रेम सम्बन्धले खुबै स्थान पाइरहेकाे छ । नयाँ नयाँ प्रेम सम्बन्धमा छन्, बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट । अालिया र रणवीरकाे हातमा अहिले एकपछि अर्काे प्राेजेक्ट अाइरहेकाे छ । अालीयाकाे राजी र रणवीरकाे सन्जु हिट भएपछि अहिले उनीहरूलार्इ एकपछि अर्काे फिल्मका स्कृप्ट लिएर निर्देशक निर्माता […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uvEidw
No comments:
Post a Comment