काठमाडौँ । मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा आयोजना हुने भएको छ । प्वाइन्ट मिडिया प्रालिले आयोजना गर्नेे ‘मिस टुरिजम–२०१८’ का लागि आजदेखि देशभर आवेदन खुल्ला गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगिताले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uzSWQF
No comments:
Post a Comment