काठमडौँ । कार्टुन्ज क्रु र नायिका प्रियंका कार्कीको ‘ पानी कुवाको’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएकाे छ। उक्त गीतमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन् ।आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन् । भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ । दिनेश […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JwzcSG
No comments:
Post a Comment