Monday, July 16, 2018

न्युयोर्कको सडकमा अचानक डान्स गर्दै निस्किइन् प्रियंका ! बन्यो भाइरल…

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा आफ्नो हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’मा आउँदैछन् । अहिले यो फिल्मको सुटिङको भिडियो र तस्वीरहरु सोसल मिडियाहरुमा भाइरल बनिरहरेको छ, जहाँ बि टाउन गर्ल रोमान्टिक मुडमा देखिरहेकी छन् । सुटिङको केही तस्वीरहरु प्रियंकाले आफ्नो ट्वीटर अकाउन्टबाट पनि सेयर गरेकी छन् । अहिले प्रियंकाको ट्वीटरमा भाइरल बनिरहेको भिडियो र तस्वीरमा प्रियंकाले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LflJnf

No comments:

Post a Comment