एजेन्सी । ईण्डियन प्रिमियर लिग आईपिएलमा धमक्का मच्चाएका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि २० मा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । यो खेलमा सन्दीपले मोन्ट्रियाल टाइगर्सको तर्फबाट खेलिरहेका छन् । हिजोको खेलमा मोन्ट्रियाल टाइगर्स भान्कुभर नाइट्ससंग भिड्दा सन्दीपको बलिङ प्रशंसायोग्य गरेका छन् । उनले आफ्नो ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चिए […]from खेल – News24 : Premium News Channel https://ift.tt/2tOm2vh
No comments:
Post a Comment