काठमाडाैँ। यतिबेला विश्व नै विश्वकपकाे राैनकले तातेकाे छ । कताकार देखि अाम नागरिक सबैलार्इ विश्वकपकाे राैनकले छाेएकाे छ । यतिसम्म की अाफूलार्इ मन पर्ने टिमकाे अन्धभक्त भएर सपाेर्ट गर्ने र अर्काे टिमलार्इ नानाथरी गाली गलाेज गर्ने गरेकाे सामाजिक संजालमा प्रशस्त भेटिन्छ। एउटा टिमकाे सपाेर्ट गर्ने र अर्काे टिमलाइ गाली गर्ने, उडाउने कदापी राम्राे हाेइन । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2INaVHK
No comments:
Post a Comment