बलिउडकी ब्यस्त र सुन्दर अभिनेत्री कट्रिना कैफ आज आफ्नो ३५ औं जन्मदिन मनाउँदैछिन् । लण्डनमा रहेका आफ्ना नातेदार तथा साथीहरुसँग जन्म दिन मनाउँदै गरेकी कट्रिना भन्छिन् ‘मलाई आफ्नो जन्मदिन सवैभन्दा कम तनावपूर्ण दिन लाग्छ कारण म यो दिनमा मस्ती र आराम गर्ने समय पाउँछु ।अचेल म आफ्नो पुरापुर जिवन जिउन सिक्दैछु र ब्यवहारीक बन्दैछु ।’ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uD6l9N
No comments:
Post a Comment