Monday, July 16, 2018

‘थाइल्याण्ड ओपन कराते च्याम्पियनसिप’का लागि कराते टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं । थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाल ओकिनावा सुरी केन सोरिन रियो कराते डो संघको टोली सोमबार थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ । जुलाई १८ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा कृति गौतम, डिगम्बरप्रसाद पन्त, सुजन श्रेष्ठ, फिन्छोक दोर्जे लामा, सुशील पौडेल, मणिकुमार सुनुवार, सोनाम लामा, प्रकाश खड्का, मनीषा मोक्तान, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zKkoAo

No comments:

Post a Comment