Thursday, July 5, 2018

‘कहिँ कतै’ मा दिलीको स्याड मुड

काठमाडौँ । फिल्म ‘कहिँ कतै’को अफिसियल पोस्टर सार्वजानिक गरिएको छ । उक्त पोस्टरमा नायक दिलीप रायमाझीको साथै नव – कलाकार सिवानी गिरी र सोनम बरफुङ्गपालाई प्रमूख स्थान दिईएको छ । एक पोस्टरमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा ’बेबी’ गिरीलाई समेटिएको छ । सिवानी र सोनमले यहि फिल्मबाट नेपाली फिल्ममा डेब्यू गरेका हुन् ।  […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NuRc2W

No comments:

Post a Comment