Thursday, July 5, 2018

‘मान्छे म त घिउ’ देउडा गीत सार्वजनिक (भिडीयो)

पत्रकार तथा कलाकार पुष्प कुँवरले देउडा गीतको माध्यामबाट देउडाबजारमा ह्रंगामा मचाई रहेका छन् । सुरुमा पत्रकारिता पेशा अंगालेका कुँवरले बिचमा पत्रकारिता पेशलाई बिटमार्दै देउडाबजारमा तहल्का पिटिरहेका छन् । गायक कुँवरआफै मोडेल,गायक,संगीतकार पनि हुन् ।देउडा गीत गौड्या भेट २ बाट सांगीतृक क्षेत्रमा प्रवेश गरेका कुँवरले अहिले देउडा क्षेत्रमा अपर सफलता पाइरहेका छन् केहि समय अगाडी चौखुट्टेकी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2IVhaJz

No comments:

Post a Comment