काठमाडाैँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकाे महिला समितिकाे संयाेजनमा विभिन्न क्षेत्रका नाै जना महिला नवरत्न पुरस्काबाट सम्मानित हुने भएका छन् । यस वर्षकाे नेपाली साहित्य, संगित, समाजसेवा, कला र इवसायमा संलग्न सफल भएका नाै महिलालार्इ जनही २ सय अमेरिकी डलरसहित याे पुरस्कार पुदान गर्न लागिएकाे समाजका महासचिव गाेर्वधन पुजाले जानकारी दिएका छन् । जानकारी अनुसार चलचित्र […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2A8Cnkj
No comments:
Post a Comment