युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेश्रो अभ्यास खेलमा इन्ष्ट लन्डलाई पराजित गरेको छ । तेस्रो अभ्यास खेलमा इष्ट लण्डन ११ लाई नेपालले २ सय २३ रनले पराजित गरेको हो । टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार साहले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2v6gGLU
No comments:
Post a Comment