Sunday, July 8, 2018

अागामी विश्वकपमा कतारले चाहे सहभागी राष्ट्रको संख्या ४८ पुर्‍याउने फिफाकाे संकेत

एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने २२औं विश्वकपमा सहभागी हुने राष्ट्रहरूकाे संख्या बढाउन विश्व फुटबल महासंघ (फिफा) सकारात्मक रहेकाे बताइएकाे  छ । उक्त संस्करणकाे  तयारी र सहभागी हुने टोलीको विषयमा बहस सुरु भएको छ । यही क्रममा कतारमा हुने अागामी विश्वकप प्रतियाेगितामा सहभागीकाे संख्या बढाएर ३२ बाट ४८ बनाउन सकिने फिफाले संकेत दिएको हाे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2znJ812

No comments:

Post a Comment