Sunday, July 8, 2018

ग्लोबल टी-२० क्यानडा लिगमा सन्दीपले लिए २ विकेट

एजेन्सी । नेपाली युवा खेलाडी सन्दीप लामिछानेले २ विकेट लिएका छन् । क्यानडामा भइरहेको ग्लोबल टी-२० क्यानडा लिग क्रिकेटअन्तर्गतकाे अन्तिम लिग अाइतबार राति भएको खेलमा उनले २ विकेट लिएका हुन् । तर उनी सम्मिलित मोन्ट्रेल टाइगर्सले जित निकाल्न सकेन । टोरोन्टो नेशनलसँग माेन्ट्रेल १ विकेटले  पराजित भएकाे छ । डारेन सामीको कप्तानीमा रहेकोटोरोन्टो नेशनलका  जर्ज वर्कर र अनरिकेको अर्धशतक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MVZxMf

No comments:

Post a Comment