Thursday, July 12, 2018

व्याण्डबाजासहित फिल्म ‘बोबी’को प्रिमियर सम्पन्न

काठमाडौँ । मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘बोबी’को राजधानीमा बिहीबार बेलुका प्रिमियर सम्पन्न भएको छ । फिल्म शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ठूलै तामझामका साथ फिल्मका प्रमुख कलाकार कविता, उमेश र उनीहरुका छोरालाई उपस्थित गराइएको थियो । ब्याण्डबाजा सहित प्रस्तुत भएका यी जोडी र वरपर भीड भएका कलाकर्मी र पत्रकारहरु देख्दा लाग्थ्यो कुनै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KQNF1y

No comments:

Post a Comment