काठमाडौं । भोली देखि प्रर्दशनको तैयारीमा रहेको फिल्म ‘यो पागल मन’ लभस्टोरी जनरामा निर्माण गरिएको फिलम हो । यो फिल्ममा गौरी मल्ल, बिनोद न्यौपाने, रिचा सिहं ठकुरी ,राजेश ढुंगाना, एनि कँवर लगाएत कलाकारहरुको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा बिनोद न्यौपानेलाई लभर ब्बईको रुपमा देखाईएको छ, भने नाई नभन्नु ल मार्फत […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LeQeXq
No comments:
Post a Comment