विश्वकप २०१८ को उपाधि जितेर स्वदेश फर्किएको फ्रान्सेली टिमलाई भब्य स्वागत गरिएको छ । लाखाैं जनता सडकमा उत्रिएर तथा सरकारी स्तरबाटै खेलाडी टिमकाे स्वागत समाराेह गरेर यसलार्इ राष्ट्रिय उत्सवकै रूपमा मनाइएकाे छ। रुसबाट उपाधि चुम्दै घर पुगेको फ्रान्सेली टिमलाई ५ लाख भन्दा बढी समर्थकले स्वागत गरे । दोस्रो पटक विश्वकपको ट्रफि सहित विमानस्थलमा ओर्लदा फ्रान्सको टिमको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2uF5iX8
No comments:
Post a Comment