Monday, July 16, 2018

विश्व विजेता फ्रान्सेली टोलिका डिफेण्डर आदिल रामीले लिए सन्यास

काठमाडौं । विश्वकप विजेता फ्रान्सेली टोलिका भरपर्दा डिफेण्डर आदिल रामीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । मार्सेलिएका डिफेण्डर रामीले विश्वकपको ट्रफी उचालेको भोलिपल्ट अर्थात सामबार सन्यास लिएको घोषण गरेका हुन् । आइतबार राति विश्वकपको फाइनलमा फा्रन्सले क्रोएसियालाई ४ २ ले हराएको खेलमा उनी सब्स्च्यिुटको रुपमा मैदान प्रवेश गरेका थिए ।

from खेल – News24 : Premium News Channel https://ift.tt/2JtLbQQ

No comments:

Post a Comment