यतिबेला बलिउड नायक मिथुन चक्रवर्तीको छोरा महाक्षय चक्रवर्तीको कारण बलिउड फिल्म नगरी तातेको छ । मिथुन पुत्र महाक्षयको जव विवाह ७ जुलाईमा हुँदै थियो तव एक युवतिले उनीमाथी बलात्कारको आरोप लगाएकी छिन् ।उक्त युवतिले महाक्षय र उनकी आमा योगीतालाई बतात्कार र त्यसपछि जवरजस्ती गर्भपतन गर्न बाध्य बनाएको आरोप लगाएकी छिन् । महाक्षय र मदालसा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2m4MkVY
No comments:
Post a Comment